www.tandavnews.com
Fact ~ In search of truth

बिजुलीको पोलमा छुदाँ करेन्ट लागी लमजुङका १४ वर्षीय अनमोलको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

लमजुङमा करेन्ट लागी एकको मृत्यु भएको छ ।

मध्यनेपाल नगरपालिका –४ दोपहरे स्थित मालिका निम्न माध्यमिक विद्यालय कक्षा ८ मा पढ्ने १४ वर्षीय अनमोल थापाको करेन्ट लागी मृत्यु भएको हो । स्कुल जाने क्रममा बिजुलीको पोलमा छुन जाँदा करेन्ट लागी पोल मानै टाँसिएको थियो ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.