www.tandavnews.com
Fact ~ In search of truth

भारतीय प्रधानमन्त्री मोदी हाले भोट

ताण्डव न्युज ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन्। लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन्।

मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन्। त्यसपछि उनी मतादान केन्द्रमा पुगेर मतदान गरे। आशिर्वाद लिन पुगेका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन्। उनलाई निधारमा टिकासमेत लगाइदिइन्। एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.