www.tandavnews.com
Fact ~ In search of truth

भारतीय प्रधानमन्त्री मोदीको शपथमा ओलीलाई निम्तो

पोखरा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पद तथा गोपनीयताको शपथ ग्रहणमा प्रधानमन्त्री केपी ओलीलाई निम्तो आएको छ ।

मोदीले दोस्रो कार्यकालका लागि यहि बिहीबार सपथ लिदैँछन् । उनको शपथग्रहण समारोहका लागी बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरिएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

Batas

पाकिस्तानसँग भारतको सम्बन्ध सेलाएको कारण मोदीले शपथग्रहण समारोहमा विमस्टेक मुलुकका अतिथिलाई निमन्त्रणा गरेको स्रोतले जनाएको छ। एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.