www.tandavnews.com
Fact ~ In search of truth

मकवानपुरमा विप्लवले गर्यो दुई वटा गाडीमा आगजनी

हेटौंडा ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई वटा गाडिमा आगजनी गरेको छ ।

विप्लव समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा १४ च ८२३५ नं को कारमा आगजनी गरेका हुन् ।

Batas

आगजनीका कारण कार पूर्णरुपमा क्षति भएको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.