www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका काठमाडौं उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

पोखरा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका एक कार्यकर्ता गएराती पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ब्युरो इन्चार्ज माइला लामा काँडाघारीबाट पक्राउ परेका हुन् । लामासँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई मध्यरातमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.