www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री हेरफेर गर्न नेकपाकाे बैठक जारी

पाेखरा ।

केन्द्रीय सरकारकाे मन्त्रीपरिषद हेरफेरकाे लागि अाज बुधबार पनि नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठक जारी छ । मंगलबार बसेकाे बैठकले टुंगाे लगाउन नसकेपछि अाज पनि बैठक बसेकाे नेकपाले जनाएकाे छ ।
आजको बैठकमा मन्त्रीमण्डल फेरबदलसँगै सभामुख चयनका विषयमा गम्भीर छलफल हुनेछ ।  अाजकाे बैठकले पार्टी एकताकाे पनि अन्तिम टुंगाे लगाउने कसरत गर्ने नेकपा स्राेतले बतायाे । ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.