www.tandavnews.com
Fact ~ In search of truth

माओवादी–एमाले एकता प्रक्रिया आजै टुंग्याएर भोली घोषणा गरिदैँ

पोखरा ।

माओवादी –एमाले एकता प्रक्रिया आजै टुंग्याएर भोली एकता घोषणा हुने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

७० औँ पार्टी स्थापना दिवसको अवसरमा प्रदेश –३ ले आयोजना गरेको कार्यक्रममा बोल्दैँ दाहालले यस्तो बताएका हुन् । पार्टी एकताको बाँकी कामबारे छलफल गर्न आज सचिवालय बैठक बस्न लागेको उनले बताए ।सचिवालय बैठकले एकता पनि टुंग्याउने उनले बताएका छन् ।

Batas

आज आइतबार साँझ ५ बजे दुई अध्यक्षको बैठक बसेर प्रस्ताव टुंग्याउने र बाँकी काम टुंगो लगाउन आजै साँझ ६ बज सचिवालय बैठक बस्ने दाहालले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.