www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ जाँदै गरेको जिप माथि ढुंगा खस्दा दुई घाईते

म्याग्दी ।

म्याग्दीमा जिप माथि ढुंगा खस्दा दुई घाईते भएका छन् ।

म्याग्दी रघुँगगा गाउँपालिका–२ घुमाउनेताल स्थित बेनिबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ७०६२ नंम्बरको बलेरो जिप माथि अचानक माथीबाट ढुङ्गा खस्दा जिपमा सवार यात्रु घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । जिपमा सवार ९ जना मध्ये २ जना रुपन्देही देवदह नगरपालिका–५ बस्ने ६० वर्षीय यम बहादुर वि.क र निजको श्रीमती ६३ वर्षीय गंगा वि.क. घाईते भएका हुन् ।

Batas

उनीहरुको उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.