www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाईकल पोलमा ठोक्दिाँ चालकको मृत्यु

पोखरा / ताण्डव न्यूज ।

पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोक्दिाँ एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ वर्षीय सुवास नेपालीको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएपछि उनलाई अस्पतालमा लगिएको थियो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.