www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा घाँस काट्न गएकी महिलाको भीरबाट लडी मृत्यु

पोखरा ।

म्याग्दीमा भीरबाट लड्दा एकको ज्यान गएको छ ।

म्याग्दी अन्नपुर्ण गाउँपालिका–४ नार्चाङ्ग की ५२ वर्षीया पूर्ण कुमारी बि.क को भीरबाट लडी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

भीरमा घाँस काट्न गएकी कुमारी अचानक भीरबाट लडी अंन्दाजी १५० मिटर तल खस्दाँ घाईते भई उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.