www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा ढिस्कोले पुरिदाँ बर्दियाका कालुरामको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

म्याग्दीमा भिरमाथिबाट खसेको ढिस्कोमा पुरिई १ को मृत्यु भएको छ ।

बेनी नगरपालिका –५ चुत्रेनीस्थित बेनी दरबाङ सडक खण्डमा बाटो बनाउने क्रममा भिरमाथिबाट खसेको पुरिदाँ ढिस्कोले अन्दाजी ३५ वर्षीय कालु राम थारुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

ढिस्कोले पुरिएका बर्दिया मधुवन नगरपालिका –२ ठाकुरद्धारका कालुरामलाई स्थानीय रस्काभेटरको सहायताले निल्दाँ उनको मृत्यु भइसकेको थियो

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.