www.tandavnews.com
Fact ~ In search of truth

यता धर्म, उता कर्म

शब्द/तस्विर  : माधव भुसाल

आज हरिबोधिनी एकादशी । पोखराको रामघाटमा पुजा गर्नेको लर्को थियो । हातमा फुलपाती लिएर तोरण तार्न जानेको कमि थिएन । मानवसागर नै उर्लिएको थियो ।

पुजा गरि धर्म कमाउनेको त्यहि भिडमा एउटा फरक दृश्य देखियो । यता भक्तालुहरु तोरण तान्दै गर्दा उता पारी एक महिला बालुवा चाल्दै थिइन् ।

Batas

उनलाई लाग्दो हो, मेरो धर्म यहि हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.