www.tandavnews.com
Fact ~ In search of truth

यसरी बन्दैछ शहर छिर्ने विजयपुरको बेलब्रिज (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

अहिले पोखरा शहर छिर्ने हेभी गाडीलाई सकस छ । शहरको इन्ट्री पोइन्ट विजयपुरमा रहेको पुल जीर्ण भएपछि डाइभर्सन मार्फत हेभी गाडी पोखरा भित्रिने र बाहिरिने गरेका छन् ।

हप्ता अघि अविरल वर्षाले बनाइएको डाइभर्सन पनि खोलाले बगाएपछि सवारी ठप्प समेत भएका थिए । यद्यपी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको चिनियाँ टोलीले डाइभर्सन संचालनमा ल्यायो । अहिले डाइभर्सन मार्फत नै विजयपुर खोला तरेर हेभी सवारी आवतजावत गरिरहेका छन् ।

Batas

पुल जीर्ण भएपछि पहिलेको पुलकै छेउमा बेलब्रीज तयार पारिँदै छ । बेलब्रीजमा भइरहेको कामलाई ताण्डव न्यूजका माधव भुसालले कैद गरेका छन् । हेरौँ केहि तस्बिर :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.