www.tandavnews.com
Fact ~ In search of truth

यस वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत :अर्थमन्त्री खतिवडा

पोखरा।

यस वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतले हुने अर्थमन्त्री डा.युवराज खतिवडाले जनाएका छन् ।

विनियोजन विधेयकको सिद्धान्त प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष आर्थिक वृद्धि ७ प्रतिशतले हुने बताए ।यस अघि केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो तर खतिवडाले ७ प्रतिशत बताएका हुन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.