www.tandavnews.com
Fact ~ In search of truth

युवतीको विषयलाई लिएर नशामा हत्या

पोखरा
ताण्डव न्यूज ।

गएराती लेकसाइड खहरेमा सचिन सिंजालीको हत्या गर्ने पक्राउ परेका छन् । राति १२ः४५मा सचिनको घाँटी रेटेर हत्या गर्ने कुमार गर्बुजा पक्राउ परेका हुन् ।

बेनी काले नामले चिनिने २४ वर्षीया गर्बुजाले एक युवतिलाई जिस्काएको विषयलाई लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

Batas

मादक पदार्थ सेवान गरेका उनिहरुबिच एक युवतिको विषयमा वादविवाद भएको थियो । अभियुक्त गर्बुजालाई आज विहान लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.