www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारीको क्षेत्रमा मंसीर १४ गते निर्वाचन हुने

पोखरा ।

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

जन्म २०२६ साल बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी गाविस वडा नं. ९ जमुनाबोटमा जन्मेका अधिकारीको आफ्नो विद्यार्थी जिवनबाट नै राजनितीमा लागेका थिए उनी दोश्रो ओली मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।

Batas

अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो। ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.