www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारीसहित सबैको शव भोली मात्रै काठमाडौँ ल्याइने

पोखरा
ताण्डव न्यूज ।

मन्त्री अधिकारी सहित चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ ।

अन्य तीन जनाको शव भने घटना स्थलमै रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । बाँकी तीन जनाको शव मान्छेले बोकेरै सुकेटार विमानस्थल ल्याइने तयारी गरिएको छ ।

बर्षा र हिमपातले शव संकलनमा समस्या भएको घटना स्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् । मन्त्री अधिकारी सहितको शव भोली मात्रै नेपाली सेनाको हेलीकोप्टरले काठमाडौँ ल्याउने तयारी गरेको सेनाले जनाएको छ ।

Batas

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.