www.tandavnews.com
Fact ~ In search of truth

रवि लामिछानेलाइ ५ लाख धरौटीमा रिहा गर्न आदालतको आदेश

चितवन
ताण्डव न्यूज ।

संचारकर्मी रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले आज लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका लामिछानेलाई चितवन प्रहरीले अनुसन्धानकालागि हिरासतमा राखेको थियो ।

रवि सँगै पत्रकार युवराज कंडेललाई पनि ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आत्महत्या प्रकरणमै मुछिएकी अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी छिन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.