www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रबैंकचोकमा कारको ठक्करबाट थापा घाईते

पोखरा /ताण्डव न्यूज ।

पोखरा राष्ट्रबैंक चोकमा कारको ठक्कर बाट एक घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कारको ठक्कर बाट स्याङजाको वालिङ नगरपालिका ४ जगत भञ्ज्याङ घर भई हाज पोखरा ६ ,शान्तिनगर बस्ने २२ वर्षीया अन्जना थापा घाईते भएकी हुन् । ग २ च ८७२५ नम्बरको कारले ग १४ प १७२२ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ थापा घाइते भएकी हुन् । कार ,कार चालक र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.