www.tandavnews.com
Fact ~ In search of truth

रुखको फेदले च्यापुमा लाग्दा मृत्यु

 

पोखरा ,
ताण्डव न्यूज ।

तनहुँमा रुखको फेदले च्यापुमा लाग्दा एकको ज्यान गएको छ ।

Batas

भानु नगरपालिका –११ किहुरे पानी बस्ने ३९ वर्षीया रबि चन्द्र मिश्रको सोही स्थानको बुढि खोलामा दाउराको लागी रुख काट्न क्रममा सोही रुखको फेदले लाग्दा ज्यान गएको ४ नम्बर प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ ।

यसैबीच भानु नगरपालिकामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भानु नगरपालिका –५ मैबल स्थित माधव विष्टको गोठमा नाम,थर,वतन नखुलेका अन्दाजी ६० ६५ वर्षीया पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.