www.tandavnews.com
Fact ~ In search of truth

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

पोखरा,
ताण्डव न्यूज ।

विवादित बनेको लोकसेवाको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बिहान बसेको बैठकले लोकसेवाले केही दिनअघि ९ हजार कर्मचारीको लागी विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

Batas

लोकसेवा आयोगले जेठ १५ गते खोलेको विज्ञापन समावेशी नभएको भन्दै समितिले विज्ञापन रद्द गर्न लगाएको हो ।
विज्ञापन संविधानको धारा २९३ विपरित भएको उल्लेख गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.