www.tandavnews.com
Fact ~ In search of truth

वञ्जुला पशु आहार सुपर पैलेट बजारमा

पोखरा
ताण्डव न्यूज ।

गाई भैँसीबाट दुध उत्पादन बढाउनका लागि वञ्जुला पशु आहारले आफ्नो उत्पादन बजारमा ल्याएको छ । नन्दिनी एग्रो इण्डष्ट्रीजले सुपर पैलेट पशु आहार बजारमा ल्याएको हो ।

पोखरामा आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै पशु आहारको महत्व दर्शाइयो ।

Batas

डा लक्ष्मण ढकालले पशु आहारको संयोजन, तालिका बारे किसानहरुलाई जानकारी गराएका थिए । पशु आहारमा अलिकति पनि तलमाथी गर्न नहुने उल्लेख गर्दै उनले गाइ भैँसी लगायत चौपायाका किसानलाई साहासीको संज्ञा दिए ।

वञ्जुला पशु आहारका लागि निकेश श्रेष्ठको पोखराको बजार हेर्नेछन् । प्रतिकिलो ३३ र ३६ रुपैयाँ मुल्यको पशु आहार बजारमा ल्याइएको श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा इण्डष्ट्रीजका संचालक कमलेश अग्रवालको उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.