www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थी कुट्ने हेम्जा बोर्डिङका मास्टर सा’ब प्रहरी नियन्त्रणमा

पोखरा
ताण्डव न्यूज ।

विद्यार्थी कुट्ने शिक्षकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार पोखरा २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ वर्षीया एक विद्यार्थीलाई घाइते हुनेगरी शिक्षकले कुटेका थिए । होमवर्क नगरेको भन्दै शिक्षक श्रीराम त्रिपाठीले कक्षा कोठा भित्रै कुटपिट गरेको कास्की प्रहरीले जनाएको छ ।

Batas

शिक्षक त्रिपाठीलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.