www.tandavnews.com
Fact ~ In search of truth

विप्लव निकट संगठनका अध्यक्ष चिरञ्जीवी कार्यक्रम स्थलबाटै पक्राउ

पोखरा।

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्व युवा संगठनका जिल्ला अध्यक्ष कार्यक्रम स्थलबाटै पक्राउ परेका छन् ।

भातृ संगठनका अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल आज (शुक्रबार)पक्राउ परेका हुन् । काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी भएका ढकाललाई सोही स्थानबाट प्रहरीले पक्रेको हो ।

Batas

प्रहरी हिरासतमा रहेका ढकालमाथि आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.