www.tandavnews.com
Fact ~ In search of truth

विशिष्ट संगीतकार मदन दीपविमको हृदयघातबाट निधन

पोखरा,
ताण्डव न्यूज ।

संगीतकार मदन दीपविमको हृदयघातको कारण निधन भएको छ ।

उनी अमेरिकास्थित सन फ्रान्सिस्कोमा छोरी ममता दीपविमसँगै बस्दै थिए । संगीतक्षेत्रमा विशिष्ट व्यक्ति भएका दीपविमले सुरिलो रुख सल्लै हो,तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतमा संगीत भरेका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.