www.tandavnews.com
Fact ~ In search of truth

संविधान जलाउने थारू कल्याणकारी सभाका बाँके अध्यक्ष विनोद थारू पक्राउ

बाँके ।

 

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्ष पक्राउ परेका छन् ।

अध्यक्ष थारुसहित तीन जनालाई बाँके प्रहरीले संविधान जलाउन खोजेको भन्दै पक्राउ गरेको हो ।उनीहरु संविधानको विरोध र संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै प्रदर्शनमा उत्रिएको जनाइएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.