www.tandavnews.com
Fact ~ In search of truth

संसद बैठक भोली सम्मका लागि स्थगित

पोखरा ।

प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक बस्दै नबसी भोली सम्मका लागि स्थगित भएको हो । सर्लाही घटनाबारे छानबिन गर्न माग गर्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका थिए ।

नाराबाजी गर्दै सांसदले रोष्टम घेरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरे पनि विशेष कारणवश भोली सम्मको लागि बैठक स्थगित भएको सुचना टाँसी जानकारी दिएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.