www.tandavnews.com
Fact ~ In search of truth

संसद भित्र ज्यानै जाने खतरा,ज्यान जोगाइ दिन कास्कीका सांसद खगराजको आग्रह

पोखरा ,
ताण्डव न्यूज ।

सांसद खगराज अधिकारीले बैठकमा आउँदा ज्यानै जाने खतरा भएको भन्दै आफ्नो ज्यान जोगाइदिन आग्रह गरेका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर १बाट निर्वाचित भएका सांसद तथा सत्तारुद दल नेकपाका नेता अधिकारीले प्रतिनिधी सभाहलमा आफू चारपटक लडेको भन्दै आफ्नो ज्यान जोगाइदिन आग्रह गरेका हुन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दैँ आफ्नो कुर्ची भाचिएको र कुचीबाट आफु चार पटक लडेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

Batas

आजसम्म अप्रिय दुर्घटना नभएको र बाचेको भन्दै सांसद अधिकारीले आपत्ति जनाए । संसद बैठकमा गई ज्यान जोगाई पाउँ भन्नुपर्ने अवस्था लाजमर्दो भएको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.