www.tandavnews.com
Fact ~ In search of truth

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्षमा

पोखरा,
ताण्डव न्यूज ।

नेपालका संस्कृतिविद् सत्यमोहन जोशी १ सय वर्षमा लागेका छन् ।

वाङमय शताब्दी पुरुष जोशी आज देखि ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गरेका हुन्। जोशीको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ । साथमा जोशीको सम्मान स्वरुपमा आज उनी सय वर्ष लागेको उपलक्ष्यमा आज सोमबार ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

Batas

उक्त महानगरपालिका र नगरपालिकाभित्रका सरकारी कार्यालय, सबै शैक्षिक संस्था तथा अन्य संघसंस्थामा बिदा दिइएको सूचनामार्फत जानकारी गराइएको छ।जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.