www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथा शिखरमा पालो कुर्नपर्दा चिसोले तीनको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

सगरमाथा शिखर चुम्न यतिबेला आरोहीको घुइँचो लागेको छ ।

आरोहणको क्रममा शिखर पुग्न चिसोमा पालो कुर्नुपर्दा तीन जनाको ज्यान गएको छ । रगत जमाउने खालको चिसोमा घण्टौँ पालो कुर्नुपर्दा रिर्पोट अनुसार ३ जनाको ज्यान गएको हो ।

Batas

२३ मे अर्थात हिजो भारतीय पर्वतारोही अञ्जली कुलकर्णी सगरमाथाको सफल आरोहण पश्चात पर्किने क्रमा चिप्लेर लड्दा ज्यान गएको हो ।

२२ मे मा अमेरिकाका ५५ वर्षीय डन क्यास फोटो खिच्ने क्रममा ढलेका थिए उनको त्यस लगत्तै निधन भएको थियो ।
यस्तै १७ मे मा सगरमाथा आरोहणको क्रममा भारतीय पर्वतारोही रवि ठाकरको निधन भएको थियो ।

बेस क्याम्प नजिक उनी मृत भेटिएका थिए । एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.