www.tandavnews.com
Fact ~ In search of truth

सनातन धर्मको महत्वलाई उजागर गर्न र्याली (फोटोफिचर)

र्याली : वैदिक सनातन धर्मको महत्वलाई उजागर गर्न आइतबार पूर्णब्रहम कवीर उपासक समाज नेपाल, काठमाडौंले पोखरामा प्रदर्शन गरेको र्याली। शाक्य समाज नदीपुरबाट सुरु भएको र्याली तेर्सापट्टी, सिद्धार्थचोक, चिप्लेढुंगा, न्युरोड, सभागृह, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल हुँदै पुन शाक्य समाजमा पुगेर समापन भएको थियो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.