www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवाको हुकुमी पारा मान्य छैन –नेता केसी

बुटवल ।

पार्टी भित्रकै नेताहरुबाट चौतर्फी आलोचित बन्दैँ आएका पार्टी सभापति शेरबहादुर देउवाको हुकमी पारा मान्य नहुने कांग्रेस नेता अर्जुननरसिंह केसीले बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैँ केसीले सभापति देउवाले आफ्नै मनोमानी गरि व्यक्तिगत हिसाबले पार्टी चलाउन खोजेको आरोप लगाए ।

‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, केसीले भने,उहाँको हुकमी कार्यशैली पार्टीलाई मान्य छैन । ’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.