www.tandavnews.com
Fact ~ In search of truth

सरकारलाई दबाब दिनुपर्छ

पाेखरा
ताण्डव न्यूज ।

बलात्कार महिला माथि गरिने अमानवीय हिंसा भएकाले यस्ता अपराधको अन्त्य गर्नका लागि हामी सबै एकजुट भई यस्ता अपराध गर्ने अपधारीलाई कडा सजायका लागि सरकारलाई दबाब दिन आवश्यक छ ।

बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्यु दण्ड दिने कानुनी व्यवस्था सरकारले गर्नुपर्छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.