www.tandavnews.com
Fact ~ In search of truth

सरर… सराङकोट (फोटो फिचर)

पाेखरा
ताण्डव न्यूज । 

पोखराको रमाइलो दृष्यावलोकन गर्न सराङकोट उपयुक्त भ्यू पोइन्ट हो । यहाँबाट प्याराग्लाईडिङ मार्फत चरा झैं उडेर शयर गर्न समेत सकिन्छ। न्यू एयरका लागि पोखरा भित्रिएका पर्यटकहरु यहाँ पनि पुग्ने गरेका छन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.