www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारीको महत्व बढ्दैछ’

समान आर्थिक हैसियत र विचारधारा भएका स्थानीय स्तरका सदस्य केन्द्रीत आर्थिक क्रियाकलापद्वारा सदस्यहरुको जीवनस्तर उकास्ने तथा समाजमा चौतर्फी विकासको निम्ति आर्थिक प्रेरणा प्रदान गर्ने संस्था हो सहकारी ।

छरिएर रहेको पँुजीलाई संगठित गरी आवश्यक परेको खण्डमा कर्जा सेवा उपलब्ध गराई व्यवसायीक अर्थोपार्जन गरी जीवनस्तर उकास्न प्रेरित गर्ने सहकारी संस्थाको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय युवाहरुको रोजाइमा एक वित्तिय साथीको रुपमा पर्न सफल सहकारीको सिद्धान्त, मर्म र उद्देश्यले सहकारीको भविष्य उज्जवल छ ।

यसले रोजगारी तथा जीवनस्तर उकास्न आफ्ना सदस्यहरुलाई टेवा पु¥याएको कुरामा दुई मत रहँदैन ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.