www.tandavnews.com
Fact ~ In search of truth

सागकाे उद्घाटन अघि पाेखरामा प्याराग्लाइडीङका खेल हुने, यस्ताे छ खेल तालीका

पाेखरा । राष्टिय खेलकुद परिषदले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन अगाडी प्याराग्लाइडिङ र उसुका खेल हुनेछन ।
प्याराग्लाइडीङकाे खेल पाेखरामा हुनेछ । त्यस्तै तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछन्। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि त्यस अघि केहि खेल पोखरा र काठमाडौँमा हुनेछन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.