www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुलीमा प्रहरीको कुटाईबाट पत्रकार गम्भिर घाइते

पोखरा ।

सिन्धुलीमा गएराती पत्रकार माथि कुटपिट भएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की माथि प्रहरीले कुटपिट गरेको हो । प्रहरीको कुटपिटबाट कार्की गम्भीर घाइते भएका छन् । एक होटलमा खाजा खाँदै गरेका पत्रकार कार्कीलाई योजनाबद्ध तरिकाले कुटपिट गरेको जनाइएको छ ।

Batas

दुई प्रहरीको कुटपिट बाट घाइते भएका पत्रकार कार्कीको टाउकोमा गम्भीर चोट लागेकाले सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको छ । घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघले घाइतेको उपचार र दोषीलाई कानूनी कारबाहीको माग गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.