www.tandavnews.com
Fact ~ In search of truth

सोलुखुम्बुमा विप्लव माओवादीद्धारा प्रहरी चौकी आक्रमणको प्रयास

पोखरा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गएराती सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमणको प्रयास गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा विप्लव माओवादीले चौकी आक्रमणको प्रयास गरेको हो ।
आक्रमणको प्रयास पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ । विप्लव माओवादीले गर्न सक्ने गतिविधि रोक्नका लागी रणनीति बनाउन बैठक बोलाइएको हो । प्र

हरी चौकीमा आक्रमणको प्रयासपछि सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.