www.tandavnews.com
Fact ~ In search of truth

हत्यारालाई कडा कानुनी सजाय दिनुपर्छ

पाेखरा
ताण्डव न्यूज ।

हामी धेरै पछाडि पर्नु कारण हाम्रो देशमा भएको विकृति र विसङ्गतिहरु हो ।

पहिलादेखि नै हाम्रो समाज पुरुषप्रधान देश भएर महिला पुरुषमा भएको विभेदले गर्दा पनि महिलामाथि हिंसा बढेको हो । अहिलेको संविधानले महिला पुरुष समान हुन् भने पनि त्यो कुरा स्थापित हुन सकेको छैन ।

Batas

सुरक्षाको हिसाबमा हेर्दा अहिले बालबालिकाहरु कति असुरक्षित रहेका छन् ।

यसमा राज्यले सुरक्षाको व्यवस्था गरिदिने साथै हत्याराहरुलाई कडा कानुनी सजाय हुने भए घटनामा कमी आउने थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.