www.tandavnews.com
Fact ~ In search of truth

हुम्ला दुर्घटनाः २२ दिनपछि उपाध्यक्षको शव फेला, १० को अवस्था अज्ञात

पोखरा ।

हुम्लामा भएको जिप दुर्घटनाको २२ दिनपछि दुर्घटनामा परेकि उपाध्यक्ष सीन्धु हमाल शाहीको शव भेटिएको छ ।

गत असार ३ गते कर्णाली प्रदेशको हुम्लामा भएको जिप दुर्घटनामा परि वेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष शाहीको शव हिजो भेटिएको हो । सर्केगार्ड गाउँपालिका –४ नागरास्थित कर्णाली नदी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

Batas

लु १ ज ७६ नम्बरको जिप दुर्घटनामा परि बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.