www.tandavnews.com
Fact ~ In search of truth

होलीले छुट्टै मौलिकता कायम गरोस् प्रदेश:प्रमुख कुँवर

 

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रङ्गको पर्व होलीका अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

Batas

शुभकामना सन्देशमा आज उनले होलीजस्तो राष्ट्रिय पर्वले भ्रातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको उल्लेख छ । शरदबाट वसन्त ऋतुको आगमन भएको सुखद अवसरमा खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको सो सन्देशमा उल्लेख गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.