www.tandavnews.com
Fact ~ In search of truth

१३ तस्बिरमा हेरौँ ! सुन्दर पोखराको कुरुप सडक

पोखरा
ताण्डव न्यूज ।

नेपालकै ठुलो ‘पोखरा महानरपालिका’ नेपालको पर्यटकिय राजधानी भनेर चिनिन्छ ।

यतिमात्र परिचय यथेस्ट होईन । तालैतालको शहर भनेर पनि उत्तिकै प्रख्यात छ । मान बहादुर जिसी महानगरको प्रमुख चुनिएका पनि वर्ष पुगिसक्याे । उनको स्मार्ट सिटीको नारा जनतालाई ताजै लागेपनि यि दृश्यले नारालाइ गिज्याइरहेकाे छ । हाईवे देखी गल्ली हुदै कृषि विकास निर्देशानलय पोखराको गेटसम्म पुग्दा कैद भएका केही तस्बिरहरु :-

Batas

तस्बिर : सुशान्त गाहा मगर/तण्डव न्यूज 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.