www.tandavnews.com
Fact ~ In search of truth

१३ फोटोमा हेरौँ ! पोखरामा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । आज दिउसो बुद्ध एयरको नाइन एन एजेओ कल साइन विमानबाट ज्ञानेन्द्र सहित उनकी पत्नी कोमल पोखरा आइपुगेका हुन् ।

Batas

ज्ञानेन्द्रको स्वागतमा पोखरा एयरपोर्टमा हजारौंको संख्यामा समर्थकहरु उपस्थित थिए ।

हेरौं ताण्डव न्यूजका माधव भुसालले कैद गरेका केही तस्विरहरु :

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.