www.tandavnews.com
Fact ~ In search of truth

२ सय वर्ष पुरानो इतिहास तोड्दै जापानी राजा अकिहितो

पोखरा ।

जापानी राजा अकिहितोले २ सय वर्ष पुरानो इतिहास तोड्दैँ छन् ।

राजाले बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुनलाई तोड्दै राजा अकिहितोले जिउँदै आफ्ना राजगद्दी छोड्न लागेका हुन् । उनी जापानका पहिलो राजा हुन् जस्ले जिउँदै गद्दी छाड्न लागेका छन् । ८५ वर्षीय अहिहितोको गद्दी त्याग पछि भोली उनका छोरा नरुहितोले गद्दी सम्हाल्ने छन् ।

Batas

अकिहितो आफू रोगी भएको र बुढो हुँदै गएकाले राज्य चलानउ नसक्ने भएकाले राजगद्दी छोड्न चाहेको बताएका थिए । २०१६ देखिको उनको इच्छा जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि आज जापानको स्थानीइ समयअनुसार बेलुकी ८ बजे गद्दी छोड्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।    एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.