www.tandavnews.com
Fact ~ In search of truth

पचास तेक्वान्दो विद्यार्थीको वेल्ट टेष्ट

पोखरा ।

कास्की मोडनाईज्ड एकेडेमीका तेक्वान्दो प्रशिक्षणका विद्यार्थीको बेल्ट टेष्ट गरिएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत ५० जना विद्यार्थीकोे बेल्ट टेष्ट गरिएको थियो ।

क्षेत्रीय तेक्वाण्डो प्रशिक्षक बलराम लामा, स्कुलका टेक्वाण्डो प्रशिक्षक कृष्ण महर्जन तथा अतिरिक्त क्रियाकलाप संयोजक चुन नारायण श्रेष्ठ थिए । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप र नेपाल तेक्वाण्डो संघको वार्षिक परिक्षा टेष्ट कार्यक्रम अन्तर्गत ओरेन्ज वेल्ड देखि ब्लु रेड वेल्डसम्म को बेल्ड टेष्ट सम्पन्न भएको प्रमुख निर्णायक बलराम लामाले जानकारी दिए ।

Batas

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीको संयोजकत्वमा भएको कार्यक्रममा स्कुलका संस्थापक प्राचार्य रामबहादुर मोची, स्कुल ईन्चार्ज शिबलाल उपाध्ययले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सुशिल नेपाली ले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.