www.tandavnews.com
Fact ~ In search of truth

विमलको ‘रूपको झट्कामा’ एलिशाको यस्तो रूप

विमल गौतमको ‘रूपको झट्का’ गीत रिलिज भएको छ। गौतमको स्वर तथा संगीत रहेको गीतलाई गौतमले प्रकाश श्रेष्ठसँग मिलेर लेखेका हुन् ।
गीतमा एलिशा राई तथा गम्भिर विष्टले अभिनय गरेका छन् । उनीहरूलाई ‘ह्यान्ड टु ह्यान्ड’ नृत्य समूहले साथ दिएको छ । भिडियोका निर्देशन विष्टले गरेका हुन् । म्यूजिक भिडियोका छायाँकार नवराज उप्रेती हुन् ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.