www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध नियन्त्रण महाअभियानको सचेतनामूलक र्‍याली सम्पन्न

पोखरा
ताण्डव संवाददाता ।

लागुऔषध नियन्त्रण महाअभियान–२०७४ वृहत सचेतनामूलक र्‍याली सम्पन्न भएको छ ।

वडा प्रहरी कार्यालय बगर र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको अयोजनामा र्‍याली सम्पन्न भएको हो ।

Batas
madi
machhapuchre

पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सहयोगमा सम्पन्न र्‍याली टुँडिखेलबाट सुरु भएर विन्दवासिनी, भौरव टोल, तेर्सा पट्टी, नदिपुर, कन्या क्याम्पस, नगर प्रशिक्षण केन्द्र, ट्याक्सी चोक हँुदै पुन टुँडिखेलमा पुगेर समापन भएको हो ।

र्‍यालीमा पोखराका विभिन्न संघसंस्था, विद्यार्थी र जिल्ला प्रहरी कार्यालय कास्कीको सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.