www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सिल भयो सलमानको नेपाल टुर

काठमाडौं ।

विप्लव नेतृत्वको नेकपाले विरोध जनाएपछि ‘दबंग द टुर’ स्थगित भएको छ ।

काठमाडौं टुडिखेलमा हुने भनिएको उक्त कार्यक्रममा बलिउड स्टार सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

Batas

१० मार्चमा आयोजना गरिने कार्यक्रमको विप्लव समूहले विरोध जनाउदै आएको थियो । विरोध जनाएको जानकारी पछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको आयोजकले बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.