www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर: छाडा चौपायाका कारण दुर्घटना

पोखरा
ताण्डव संवाददाता

जिरो किमीबाट बाग्लुङ बसपार्क तर्फ जाँदै गरेको ग ५ प ४३६८ नम्बरको मोटरसाइकल सडकमा छाडा चौपायासँग ठक्कर खाँदा दुर्घटना भई क्षत विक्षत भएको छ । दुर्घटना पश्चात्त घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.