www.tandavnews.com
Fact ~ In search of truth

कसले गर्ने अनुगमन ?

पोखरा
ताण्डव संवाददाता

पृथ्वीचोकमा सुगन्ध कोल्ड स्टोरले फुटपाथ ओगटेर राखेको सामान । तीन साता बितिसक्दा पनि स्टोरले सामान हटाएको छैन् । महानगरपालिकाको नगर प्रहरीले पनि कुनै चासो नदिँदा फुटपाथमा हिड्ने पैदल यात्रीलाई समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.